0
Shipping is calculated at checkout
Description
If you’re tired of pimples that keep coming back, OFF Facial Peeling Gel is a must-have in your skincare routine!
यो Peeling Gel ले तपाईंको छालामा जम्मा भएको मरेका छाला (dead skin cells) लाई नरम तरीकाले हटाउँछ, जुन बारम्बार pimples आउने मुख्य कारण हो।
🔸 Why it’s effective:
Dead skin हटाउँछ जसले छालाको pores ब्लक हुनबाट रोक्छ
पुराना pimples को दाग हराउन मद्दत गर्छ
छालालाई बनाउँछ soft, smooth, र glowing
CICA र Protein ingredients ले irritation कम गर्छ र छालालाई repair गर्छ
👉 35-40 उमेर समुहका लागि उपयुक्त – किनकि उमेरसँगै छाला dull र dry हुँदै जान्छ, यो gel ले youthful glow फर्काउँछ।
📆 हप्तामा २–३ पटक यो gel प्रयोग गर्नुहोस् –
मालिस गर्दा dead skin पिल हुन थाल्छ र तपाईं आफैंले देख्न सक्नुहुन्छ कति सफा हुँदैछ तपाईंको छाला।
🌿 No harsh scrubbing, no chemicals – just gentle peeling for beautiful skin!